Posted by: tps2gc July 29, 2020
साझा admin ज्यु !!!
Login in to Rate this Post:     0       ?        
बेन भाई हासेको मा खुसि लाग्यो तर किन हासेको को हो ? साझा user friendly भाको राम्रो भनेर मैले यो सुझाब राखेको हो , FB तिर नि नाम परिवर्तन गर्न मिल्ने रैछ ।

तपाई को जस्तो सुझाब मलाई त्यो जाठो केटो ले नि दिएको थ्यो तर अर्को acc खोल्न फेरी नया इमेल चाहिने रैछ, गूगल बाट २ इमेल खोल्न नि कडाई रैछ फेरी म यो acc मा used to भाको ले सके सम्म येही बाट मिलाउ भन्ने सोच ले बिन्ति पत्र हालेको । म जस्ता मन को young मान्छे लाई TPS बुडो भन्दा त मन नै कुडिने हो
Read Full Discussion Thread for this article