Posted by: tps2gc July 29, 2020
Looking for Nepali stories for a film
Login in to Rate this Post:     0       ?        
lockdown " a double cross "

यो nyc ओर परको कथा हो । एक दम्पती हुन्छन , जसका श्रीमान lock down को केहि समय पहिले vacation को लागि नेपाल गका हुन्छन । दुर्भाग्येबस उनि गको केहि समय पछि लोक down सुर हुन्छ । उनि फर्कन सक्दैनन् । दिन महिना बित्छ । यता श्रीमती येत्रो बिरानो सहरमा एक्लै हुन्छिन उनि केहि सहारा र साथीको खोजि मा हुन्छिन, तेतिकैमा उनको जीवनमा एउटा सुन्दर पुरुस ( नेपाली मुलको ) देखा पर्छ । सम्बन्ध बाक्लिदै जान्छ र त्यो ढिकी-च्याउ , ढिकी च्याउ सम्म पुग्छ । श्रीमती लाई छेरिक् आनन्द हुन्छ तर मनमा श्रीमानलाई धोका दिएकोमा पीडाबोध हुन्छ । तर फेरी सोच्छिन " आ you only live once , जे गर्नु छ येही जुनीमा गर्नु छ । " उनको दिनहरु " मैले श्रीमान लाई धोका दिए र आ you only live once " को अन्तरदोंधमा जक्रिन्छ ।

उता उनको नेपालमा श्रीमान को हालत झन् ४ गुना खराब छ । उनले अमेरिको GC देखाएर एउटी २२ बर्सिए युवती लाई trap मा पारी सकेका हुन्छन । अमेरिका जाने भने पछि जो नेपली युवती नि मरिहत्ते गर्ने भए । आफु भन्दा १२ वर्ष जेठो केटा को ओछ्यान बनेर ति युवती कहिले नगरकोट कहिले ककनी पुग्छिन, आफ्नो कुमरित्तो गुमौछिंन ।

यता केटा लाई नि आत्मा ग्लानी हुन थाल्छ । श्रीमती हुदा हुदै कलिली युवती ठोक्दा छेरिक् आनन्द त भयो तर एस्तो सम्बन्ध श्रेमति ले थाहा पायं भने के हुन्छ भन्ने पिर ले उसलाई सतौछ ।

येतिकै मा lockdown खुल्छ केटा usa आऊछ , दुवै श्रीमान श्रीमती आफ्नो गल्ति प्रति चिन्तित छन् तर यो कुरा एक अर्का लाई भन्न मिल्दैन ,
येतिकै मा एक दिन श्रीमती को mobile हेर्ने क्रम मा उसले श्रीमती र उसको अमरिकी प्रेमी को केहि message देक्छ ।

आखिर त्यो message मा के थियो ? तेस्पछि कथा ले कस्तो मोड लिन्छ । नेपाल कि केटि को के हुन्छ, अमरिकी नाठो को के हुन्छ एसको लागि चै स्क्रिप्ट किन्नु पर्छ
कथा को mordality एस्तो हो , पटकथा , सम्बाद म संग छ ।
Read Full Discussion Thread for this article