Posted by: logan July 28, 2020
Login in to Rate this Post:
1
?
Liked by
एकजाना सैई साबले डेरा भाडा र सामल किनेर एउटा रखैल राखिदेछ्न, अनी उस्को कमाइ त झनै बडेछ | एउटा प्रहरी होईन काठमण्डौ सबै सँग सोहोर्द रैछे | एक्दिन सैइ साब इन्जिन तेल फेर्न गएको त उनी आँफै नम्बरमा बस्नु परे पछी लातै लात्ताले गोदेर आलोमुजिमा केको चिकान भन्दै फर्केका थिए रे (उन्कै लागौटे मीत्रका बिखार बिन्द बाट सुनेको) यस्तो रखाइ पनि ठीक होईन | एउटा लप्टन साबको कुरा फेरी दोहोर्याउनु पर्दैन होला, उनको ट्रिक अर्कै थियो | यि लप्टन र सैइ साब मा कुनै फरक छैन !