Posted by: salamkrishne July 23, 2020
अमेरिकन citizenship
Login in to Rate this Post:     1       ?         Liked by
NAS bro , अनि यो audio call कसले गरेको नी ? मैले पनी रबिना को video हरू हेरको छू । मेरो facebook , instA, twitter छैन , तेसैले youtube मा आऊने धेरै कुरा हेर्छू :) वा यही साझा मा लुकी लुकी हेर्न हो ।
मेरो बिचारमा सबै (९९ percent) एस्टै होईन र ?? रबिना को पूर्ब लोग्ने फटाह भएको ले पनी रबिना अली धेरै ममतामयी लाग़ेको होला । फ़िलिममा पनी भिलेन अली धेरै दुःख दिने खालको भयों भने हीरो को अझ धेरै माया लागछ नी । यी रबिना ले पनी त्यों बेला रामरै झूटो बोले जस्तो लाग़ेको थियो । अनि नया पोई पनी तेति ठीक मांछे जस्तो लाग़ेको थिएन । NAS ब्रो जत्तिको मायालु त छैन होला । ख़ैर उनको भाग्य मा तिमि , तिम्रो भाग्य मा रबिना लेखेको छैन की ।

अनि LahureNepali को फ़ोटो हेरेर हो मैले पनी बहिनी भनेको । नेपाल आर्मी की कप्तान हो की त बहिनी ।
Read Full Discussion Thread for this article