Posted by: salamkrishne July 23, 2020
अमेरिकन citizenship
Login in to Rate this Post:     1       ?         Liked by
NAS bro र Lahure नेपाली बहिनी , सन्यास त राम्रो idea हो परमसंतुस्टी को लागी । तर ज़िम्मेवारी लियीसके पछी त्यों पूरा नगर्दा जिबन तेति सफल त मनिन्न की ? हून त NAS ब्रो ले “मरिजाम बिहे पनी गरेको छैन , दुई भाई छोरा पनी छैनन “ भन्यो । ज़िम्मेवारी बाट मुक्त नै मान्नु पर्यो । आफ़नो त तेस्तो भन्ने अवस्था छैन अफ़सोच ।
Read Full Discussion Thread for this article