Posted by: harayoharayo July 23, 2020
what benefit/financial aid/discount GC holder can get for education(Master's in computer science)
Login in to Rate this Post:     0       ?        
@tps2gc ग्यास सटेसन मा ५-६ बर्स काम गरियो बिद्यार्थी छंदा । अहिले कामव गरने मयानपावर पनी छ साथ मा १-२ जना दाज़ुभाई । पैसों १-डेढ़ लाख लगानी गरने क्यास पनी छ । आफू त साइलेंट ओनर हिसाबले चलाउने बिचार हो । हफ़्ता मा एक दूइ दिन जाने समान किंने भरने तर दाज़ुभाई लाई १०-२० पेरसेण्ट पार्ट्नरसिपमा काम मा लगाउने । मलाई त महीना को ५-६ हज़ार आएनी खुसी।
@लोगन हजूर जान सकिंच SC पनी । एससो inbox गरनुस त ।
Read Full Discussion Thread for this article