Posted by: tps2gc July 22, 2020
what benefit/financial aid/discount GC holder can get for education(Master's in computer science)
Login in to Rate this Post:     1       ?         Liked by
bad ass programming छैन भने चै भाई जिन्दगि QA /BA मै अड्किन्छ , तर तपाई मास्टर्स गरेर consultancy busines मा लग्नु भयो भने चै future LED bulb को जस्तो bright छ । तपाई संग CG छदै छ LLC खोल्नुस , बंगलोर मा २ ३ जना proxy hire गर्नुस, २० हजार IC मा प्रो प्रोग्रामर्र hire हुन्छ अनि consultant पठाउनुस भट्टा भटबजार मा । हाम्रा झापाका दाई छन् बोस्टनमा येस्तै काम गरेर 16m को पोर्टफोलियो बनाई सके ।
Read Full Discussion Thread for this article