Posted by: tps2gc July 22, 2020
यो भाई लाई famous बनाऊन पिलिज़
Login in to Rate this Post:     0       ?        
होनी भाई झापाली कित त सिधै प्रधान मन्त्रि हुन्छ कि त म जस्तो ज्यामी no in between । झापाली ले कित सिधै रास्ट्रपति ताक्छ नसके आफ्नै डेरावली ( बडी योलियो कि क्या हो , बुढा फेरी कारबाई गर्लान ) । अरे भाई यो झापाको माटो नै तेस्तो प्रतिभा त बनमारा सरि झाप्पै मोउलाउछ ।
Read Full Discussion Thread for this article