Posted by: Fromdallas July 22, 2020
इन्जिनियर र इन्जिनियर्नि भाइरल
Login in to Rate this Post:     1       ?         Liked by
यो जाठो सालोको लाई भन्न मैले के कुरो घुमाई राख्नु पर्छ हो बेन जी, एसको आगाडी त म भ्वाक्क पादी दिन्छु ' excuse me ' नि नभनी । गुइठाको कुरो चै येतिकै जोडेको हो तर एस्तो चप्पल चै आमा खलकके लाको देखेको छु ।

अनि यो गुइठे सालो सिधा भन्दा त कुरो बुझ्दैन घुमाएर भन्दा के बुझ्ला । देख्नु भएन मैले सिधा प्रस्न सोधेको, "तेरो दिदि छैन भने सान भिनाजु कसोरी भए ? " अब येति सानो प्रस्नको जवाफ जसोरी दिए नि हुने, खाली धुमाको छ, अनाब सनब बोलेको छ, ५ चोटी मेरो दिदि बैनी छैन भनेर बकी सक्यो अनि फेरी सान कसोरी भिनाजु भए भनेरे सोध्छु केटो फेरी बोउलाउछ । मलाई चै यो सक्तिको पछाडी बिबिन्न नाता लाएर भन्किने किरा हरु देखि सारै ऋष उठछ । एउटी बादरमुखे नायिकी थिई Maryland तिर ओली प्रधानमन्त्री भए पछि "केपी बा" भनेर उनको फोटो टास्ने, सक्तिमा भए पछि गोरु बेचेको सईनो लाउन आउने । सालो केटो ले तेस्कै झल्को दिलायो ।

फेरी मैले नास लाई साझा महानायक घोसना गरे पछि सालो केटो म संग थप बिच्केको छ । अरु केहि हैन ।

फेरी कतै पढेको थिए मैले धेरै बुल्ली गरे भनेर तपाई सामु सिकायत पोखी राको रैछ। तेइ भएर नि जिस्क्युन छोडेको ।
Read Full Discussion Thread for this article