Posted by: Bennedict July 22, 2020
यो भाई लाई famous बनाऊन पिलिज़
Login in to Rate this Post:     0       ?        
टीपीएस सर,
तपाईं झापाली हो? झापालीहरु ले गर्नु गर्दै छन नी। कुरा गर्न पनि सिपालु, ट्यालेन्ट्मा पनि अघी, के हो यस्तो? भोइसको 'प्रमोद खरेल' पनि झापाली हैन? त्यहाको हावामा केही छ के हो त्यस्तो? कि त्यहाको चिया बगानको चिया खाएर तेस्ता भाको हुन?
Read Full Discussion Thread for this article