Posted by: Fromdallas July 22, 2020
इन्जिनियर र इन्जिनियर्नि भाइरल
Login in to Rate this Post:     1       ?         Liked by
तेती सुहाएन, सरकारी कर्मचारी भए पछि ड्रेस कोड को ख्याल गर्नु पर्छ । सरकारी कर्मचारी नभए पनि पहिरन मिलेको छैन । माथिको लुगा मेरो नेपालआ हुदा पुरानी प्रेमिकाले पार्टी लाउने जाली रुमाल जस्तो top छ, अनि खुट्टामा चै मेरी आमले गुइठा सोर्न जादा लाउने चप्पल जस्तो छ । हुन त बर्सात को मौसम भएर पायल चप्पल लागको होला । तैपनि येतिक्क उदार भएर ढाड देखाए पछि येसो high heel लाएर bike चढे हुने । जहाँ सम्म तनाब खेप्नु पर्ने कुरा छ, येतिक्क पुरुसार्थ गरे पछि अलि अलि criticism पचाउन सक्नु पर्छ ।
यो मेरो ब्येक्तिगत विचार हो।
Read Full Discussion Thread for this article