Posted by: underwear July 21, 2020
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
Login in to Rate this Post:     3       ?         Liked by
बेन्नेडिक्ट ज्यु,

हुन त नाता त मेरो डल्लस सित पनि पर्छ, म त्यस्को झद्केलो बाउ, भिनाजु र बैनिज्वाइं सबै परेँ त्यस्ता अनपढ गँवार सित के नेपोटिज्म, फेवरिटिज्म् को अपेक्षा राख्नु, अब कुरा आउँछ को कस माथि जाइलाग्ने भन्ने कुरा, म त आफ्नै फर्म मा छु, त्यो मुजी चपरासी को छोरो बीच मा प्वाक्क बोल्न आयो, त्यस्को ब्लड प्रेशर हाइ गर्न मा अर्कै मजा छ ही ही ही .
Read Full Discussion Thread for this article