Posted by: tps2gc July 21, 2020
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
Login in to Rate this Post:     1       ?         Liked by
मलाई नि बिचमा प्वाक्क बोल्न मन लाग्यो, मैले नबुजेको कुरा भिनाजु, मामा दाजु भाई नाता लाउनु आफैमा कुनै आपराध होर भन्या ? यो त हामी नेपालीको सैली हो जुन प्रसंशा योग्य छ । आफु भन्दा ठुला लाई आदर सम्मान प्रकट हो र साना लाई माया । कसैको बानि पनि हुन सक्छ जस्तोकि म साझामा प्राय सबै लाई भाई भन्छु, मैले कसैलाई हेपेरे भनेको होइन यो पनि सम्मान र आत्मियेता प्रकट गर्ने एउटा सैली हो, यसमा टाउको दुखाई गर्नु पर्ने जस्तो लाग्दैन ।
Read Full Discussion Thread for this article