Posted by: Fromdallas July 21, 2020
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
Login in to Rate this Post:     1       ?         Liked by
के छ सालो? हुन नासाक्य महानायक। बिहानको घर धन्दा सकियो, स्वास्नी काममा गइ ? फ्री भैस होला, अब दिन भर साझामा बाझेर CID crime पट्रोल हेरेर बस्ने होला। "हरे भगवान मुजी मलाई अलिकति ढंग को दुश्मन त देउ---" यो राजेश हमाल ले बोल्ने पुरानो dialog हो, हरेक चोटी येहो dialog रटछस , त दीपक राज गिरि को dialog रटेर आइज तलै suite गर्छ।

अनि जता कुरा घुमाय नि प्रस्न तेही हो " सान लाई किन भिनाजु भनेको ?" स्वार्थ के हो? साझाको महानायक पद बक्सिस पाउन ? सानको जति खुट्टा मोल नास भए सम्म तेरो दाल गल्ने वाला छैन। चुप चाप line पे खडे हो, १५ २० वर्ष पछि नास र अरु २ ४ जना veteran ले साझा छोडे पछि तेरो पालो आउने सम्भावना छ, guarantee छैन है , आस गर्नु भर नपर्नु , फेरी डल्लास भिनाले बचन देको थियो भनेर आस गरेर बस्लास । तलाई साझाको महानायक बनाउने power म संग नि छैन , यो त साझाको follows को हातमा छ । मैले सक्ने भए त्यो नास लाई निकालेर त सालो केटो लाई महानायक को पगडी लगाई दिन्थे तर तैले बुझिस होला तेरो भिनाजु को बाध्येता । ल त सालो केटो त फ्री छस होइन दिन भर, सुन बाथरूम राम्ररी सफा गर्नु अनि फुलमा पानि हाल्नु , भाडा dishwasher ले होइन हातले धुनु चम्किन्छ । बाकी पछि ।
Read Full Discussion Thread for this article