Posted by: Fromdallas July 20, 2020
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
Login in to Rate this Post:     1       ?         Liked by
"यो सुनेर रीस ले रगत खौलिन्छ होला,"
मने, होत सालो केटो , कस्तो पेल्ने गरि लेखेको मेरो त ऋषले रगत बुलुक बुलुक भयो , एकछिन खित्का छोडेर रिसाउछु है सालो केटो, खितितितितितिती , अ बल्ल ऋष सान्त भयो ।

त आफै दिदि छैन भंछस, फेरी साझामा आएर सान लाई भिनाजु, भिनाजु भंछस, अब सान लाई भिनाजु भने पछि तैले मलाई नि भिनाजु भन्नु पर्यो तेसैले तलाई आज बाट मेरो "सालो केटो " पदवी दिए , खुसि भईस होला । त मेरो सालो भए पछि तलाई तिमि सिमि भनि राख्नु परेन सिदै "त " भने दर्जा अनुसार आसा छ चित्त दुखाउदैनस ।

अनि के हो, लोगन ब्रोको " भिनाजु को स्वीटर " खुब घत लाग्यो जस्तो छ, तेइ पढेर होला सबै लाई भिनाजु, भिनाजु ठोकी र छस छ त , त पनि लोगन ब्रो को ठुलै फ्यान होस् ।

"एउटा मीम देखिएको थियो फेसबुकमा - You can take a girl out of a village but " थुक्क सालो केटो एस्तो प्रख्यात पोलिश उखान तैले बल्ल FB को मिम मा देखिस ? भनेछी सरकारी स्कूल नै होस् त । अनि हरेक चोटी त मलाई पेल्न खोज्छस, आफ्नै गेडा च्याप्छस सालो केटो किनकि यो उखान त मा लागु हुन्छ, म दिन्छु उदाहरण हेर । १० तिग्रम गरेर मैचा संग GC को लागि बिहे गरेर बल्ल बल्ल US citizen त भैस तर २० औ वर्ष अमेरिकाको बसाई पछि नि पारा तेरो पुरै "जुम्ली", आते जाते सबलाई भिनाजु भन्दै ठुली गर्दै हिड्छ । कुन्चाई अम्रिकानेले भिनाजु भिनाजु भन्दै हिड्छ ? हग्ने लाई भन्दा देख्ने लाई लाज भने जस्तो , तेरो यो भिनाजु भिनाजु को रामनाम सुनेर बान्ता आउन लागि सक्यो , तेइ अती भएर लेखेको ।

'Stimulas' होइन 'Stimulus " था छ सालो केटो तर तलाई हेपेर लेखेको पछाडी को mulas चै तलाई "मूला" भनेको येसोरी हुझ ।


'तिमी मुजी त्यही हौ के? मुजी अर्घाखाँची बाट सिद्धै डलास आयौ डी भी परेर " हो त express इन्ट्री हो ktm to DFW , त सालो केटो जस्तो कहाँ देल्ही -कतार - रिओ -हुन्डूरुस -निकरुगुवा -मेक्सिको आदि इत्यादी डुल्ने मौका मिल्यो र । अनि साची कति वर्ष लाग्यो border cross गर्न ?

"मुजी दुई पैसे काम गर्छौ, बुझिसक्यौ तिम्रो केही हुने वाला छैन भनेर अनि मुजी हीन भावना ले ग्रसित हुन्छौ "
होनी सालो काम त २ पैसे होइन १ पैसे छ , दुनिया भर को tax को tension हुन्छ, कैले कसको किचकिच कैले कसको , तेरो जस्तो मज्जाले घरा बसेर स्वंसीको फरिया धोएर , खाना पकाएर , lawn को घास काटेर , साझामा अनेक अनाब सनाब लेख्दै बस्ने भाग्य रैन रैछ । स्वंसीको फरिया धोएर बस्न नपाएर पुरै हिन भावना ले ग्रसित छु ।


लास्टआ साझाको स्वोघोसित "महानायेक " त मूला महानायक होइन स्वास्नीको फरिया तल दबेको "महानालायक " होस् , स्वास्नी लाई तेरो जिन्दगि देखि हटाउने हो भने तेरो आफ्नो छुटै अस्तित्तो छैन, साझाको महानायक "नास" हो, हिजो आज, भोलि तेइ हो , अब त दीपक राज गिरिको अनुहार परेको चंखे येतिकै ठाउँ न ठहर बुडी को रहर जसोरी बुरुक बुरुक उफ्रेराए मात्र हुन्छ । साझामा महानायकको पद खाली छैन र नास रहुन्जेल खाली हुने वाला छैन , अब नास ले नै स्वोइछिक रुपले पद त्याग गरे पनि तेस्पछि को queue मा त ३० औ नम्बरमा पर्छस। तैले यो नास र सान लाई भिनाजु भानाजु भनेर चाप्लुसी गर्नुको कारण येही " महानायक " पद हत्याउन त होइन भन्ने संका छ । हेर अनुहार नपरेको सालो, त्यो राजेश हमाल संग पंगा लिदा त्यो दीपक राज को के हाल भयो था छ नि तलाई, हो तेरो हाल तेस्को भन्दा नि बत्तर हुन्छ नास संग पंगा लिंदा याद राख , " सक्छस भने एउटा फ्यान बाना" भनेर कतै लेखेको थिस मलाई , नासे को फ्यानले गोबर दल्लान तलाई अलि विचार गरेर लेख ।

अन्तमा "बुरा नमान" तलाई मैले ब्यक्त्तिगत रुपमा केहि भनेको होइन जे देखे तेही भने , "fact is fact " अनि हिहिही होइन ह़ाहाहाहा गरेर हास ल ।
Read Full Discussion Thread for this article