Posted by: Fromdallas July 19, 2020
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
Login in to Rate this Post:     1       ?         Liked by
अङ्कल, मामा भिनाजु नाता लाउदै हिड्छ चाप्लुसीको लागि अनि मलाई पाखे भन्छ, म त पाखे नै हो, तर तिमि लाई नि नेपाल को hangover ले छोडेको छैन , get over it ।
तर तिम्रो एउटा कुरा मा १००% सहमत , तिमि जस्ता १ २ जना बेरोजगार लाई सान ले येस्सो ५ १० डलर टिप्स दिएर केहि लेख्न लगायो भने तिम्ले नि खुसि भएर लेख्छौ सानको नि अलि traffic बर्छ । कति lawn को घास काटेर घर धन्दा गरेर बस्नु, हैन कट्टु ?

अनि कुरा घुमाउने पारा कैले गएन तिम्रो, stimulas चेक मा नि भागेको भागे गर्योउ , यो ससुरा, भिनाजु काण्ड मा नि तेस्तै छ , भिनाजु किन भनेको , दिदि ठोकेको होर तिम्रो ? सिधा प्रस्न , दाया बाया कुरा नगर
Read Full Discussion Thread for this article