Posted by: tps2gc July 15, 2020
आयाहूआस्का
Login in to Rate this Post:     0       ?        
यो खाने तारिको कसोरी हो भाई , मैले त यो सब्द ढंग संग उचारण सम्म गर्न सकेको छैन ? यो खाए पछि के हुन्छ, कस्तो बेला खाने हो ? beer जसोरी दानकाउने होकी चुरोट सरि तान्ने हो , layman तरिका ले संझौ त ? अनि यो legal होकी illigal
Read Full Discussion Thread for this article