Posted by: tps2gc July 15, 2020
सोनीकाले त बेज्जत गरिन त ( viewers discretion)
Login in to Rate this Post:     0       ?        
तिमि जाठा भाई फेरी आफ्नै दुनियामा हुन्छौ, तिमि छौ भन्नु कि छैनौ भन्नु , तिमि पनि दिमाग त sharp भाको मान्छे होउ , स्टकमा सक्रिय नभापनि सूचना त लिई राखेका होलाऊ , के भन्छ त तिम्रो बिस्लेसन ले tesla को बारे मा ? तेस्ला ले त मेरो सास अड्केको छ। २००० छोला कि १००० तिर झर्ला । धेरै volatile पो भयो त भाई
Read Full Discussion Thread for this article