Posted by: tps2gc July 14, 2020
नेपालमा ३ सक्तिसाली महिला
Login in to Rate this Post:     0       ?        
अधिकारी भाई मेरो ज्ञान स्वो आर्जित हो , मेरो college डिग्री छैन , डिग्री नभएको कारण ले हिनताबोध नहोस भनेर म अध्यन अनुसन्धान गर्न रुचाउछु । अर्को सब्दमा भन्दा timepass हो, दिनभर पसलमा बस्ने झिगा धपाउने, घर रंगरोगन गर्ने इन्टरनेट चलाउने , stock watch भन्दा अरु काम छैन, तेसैकै उपज हो ।
Read Full Discussion Thread for this article