Posted by: Bennedict July 13, 2020
महानायक
Login in to Rate this Post:     1       ?         Liked by
अनी अर्को करा तपाईंले मलाई अस्ती "बाल साहित्य" लेख्नु भनेर "स्पेस" दिएको भन्ने बारेमा, केही बोल्न मन लाग्यो।
मेरो "बाल साहित्य"लाई धेरैले बाल दिएपनी केही छैन। म लेखुला जब लेख्न मन लाग्छ अब यसमा कुनै दसै या तिहार पर्खन पर्दैन नि। अनी मलाई कोभिड पनि भएको छैन, र टीपीएस को सुर्ता ले पनि म डल्लो परेको छैन हजुर। अब तपाईं लेखी बस्नुस हजुर, रमिता देखाउनुस्, दर्शक पनि बनिदिउला नि, भाको नभाको गफ्फा लगाउनुस्, पढिदिउला नि, के छ र हैन? तपाईं जस्तो मान्छे पनि चाहिन्छ रहेछ के जिन्दगीमा, किन भने तपाईं जस्तो क्यारक्टर भनेको हामीहरु हुन नसकेको रुपहरु हौ, जसले बेला कुबेला झस्काइ राख्छ।
Read Full Discussion Thread for this article