Posted by: Bennedict July 13, 2020
महानायक
Login in to Rate this Post:     1       ?         Liked by
अब अन्डिजिको यस्तो खोजमुलक, बिबेचनाले भरिएका, गाठी कुराहरु राजेश दाइले सुन्या सुन्यै भो। तपाईंले त यस्तो कुरा आँफै बुझ्नुपर्ने हैन र? यहाँ साझामा आउने सबैजना तपाईं जस्तै कहाँ सोच्दछन र हजुर। तपाईंले अस्ती लेख्नुभाको थ्रेडमा भने अनुसार कुनै केटीलाई कोभिड नै लागे पनि पहिले शारिरिक आवश्यकता पुरा गरिन्छ, कोभिड जाओस खोलै खोला भनेर सबैले नसोच्न सक्छन नि। सबैले तपाईंजस्तो सेक्सलाई मात्र जिबनको सबै भन्दा माथि राख्ने गरेको भए, यो दुनियाँ कस्तो हुन्थ्यो होला हैन र?
सो, राजेश दाइले अली गतिलो फिल्म खेले हुन्थ्यो, हुलिया सुधारे हुन्थ्यो भनेर भन्नु तपाईं नै मुर्ख हुनु हो र सबैलाई एउटै आई ग्लासले नियाल्नु जस्तै होला हजुर।
Read Full Discussion Thread for this article