Posted by: logan July 13, 2020
जोम्सोममा हेर्दा हेर्दाइ खोलाले बाईक बगायो :
Login in to Rate this Post:     0       ?        
नपाउनेले केरा पायो बोक्रै सँग खायो , मुजी शहरीया जाठोले पानी भनेको के हो अनी पहाडी खोलामा कसरी तर्नु पर्छ भनी गाउले वा अरु बाइकर सँग सोध पुछ गर्नु पर्‍यो नि ? कौवा बढी बाठो भए पछी आन्फै सुलि खान्छ भन्थे तेस्ताइ भएको हो |
सोधा धर्का ताने झै ९० डिग्री मा बाइक लगे पछी के हुन्छ त ? छड्के पारेर पानी को धार सङै ७०-८० दिग्री पारेर तर्नु पर्थ्यो |
Read Full Discussion Thread for this article