Posted by: underwear July 13, 2020
महानायक
Login in to Rate this Post:     2       ?         Liked by
म राजेश दाइ को इज्जत गर्छु, मान्छे पढेलेखेको हुनुहुन्छ, दयावान् हुनुहुन्छ, राम्रो परिवार बाट आउनुभएको छ, र सारा नेपाली हरु को लागि एउटा आदर्श व्यक्ति हुनुहुन्छ, त्यति मात्र होइन आफू भन्दा काम भाग्यशाली हरु को दु:ख निवारण गर्ने, जातपात को विरुद्ध आवाज उठाउने आदी काम निकै अघि देखी नै गर्दै आउनु भएको छ, तर कलाकार को द्ऋस्टीकोण ले हेर्ने हो भने मुजी मेरो नजरिया अर्कै छ.

हेर्नुस्, मुजी नेपाली सिनेमा मा मेजोरिटी कलाकार हरु तीन प्रकार का हुन्छन - एउटा शहर मा घर भै टोल-मोहल्ला -कलेज् को हिरो भएर कसैगरी फिल्म मा छिर्ने यानी की मुजी दुई पैसे अर्धसिक्षित हावादारी कलाकार भुवन केसी, शिव श्रेष्ठ जस्ता; अर्का चाहिँ केही गर्न सकिन्छ भनेर पावर र पैसा लगाएर चलचित्र बिकास गर्न खोज्ने तर घण्टा पनि केही गर्न नसक्ने जस्तै नीर शाह; र तेस्रा हुन्छन पर गाउँ बाट आएका राम्री नायिका हरु जो मुजी हरु हेर्दा खतरा राम्री जस्तै अन्जली अधिकारी, बर्षा राउत तर जाँठी हरु को बोली सुन्दा धुरु धुरु रुन मन लाग्ने, अथवा सोनिका ठोक्काया जस्ता भालु हरु.

नेपाली चलचित्र तीन कुरा मा टिकेको छ, पैसा, चिकाइ र दुई पैसे प्रसिद्धी. त्यहाँ कला खोज्नु भनेको प्रियंका कार्की को लाँडो खोज्नु जस्तो हो.

नेपाली भेडा हरु को हाँसो मुजी मुख नबङ्याएर नबोले सम्म उठ्दैन. मुजी गोपाल राज मैनाली, माग्ने बुढा मा ९०% गोर्खे हरु को सेन्स अफ ह्युमर अडेको हुन्छ. मुजी क्लासी ह्युमर भनेको नेपाली चलचित्र मा पाउन गाह्रो हुन्छ, कम बजेट मा निर्माण हुने चलचित्र हरु - जस्तै  'मेमेन्टो', 'गूड् विल हन्टिङ' आदी बनाउनु भनेको नेपाली भेडा हरु ले नहेर्ने मात्र होइन मुजी कुनै निर्माता निर्देशक हरु को सोच भन्दा पर हुन्छ. भन्नु को मतलब नेपाली चलचित्रहरु हाम्रो कमजोर, असुरक्षित र निराश मनोविज्ञान को दर्पण हो जुन मनोरन्जन को नाम मा एउटा धब्बा हो.

तर मैले बुझ्न नसकेको कुरा, राजेश दाइ को धब्बा लाई अझै अझै गाढा किन बनाउँदै हुनुहुन्छ? वहाँ लाई भुवन केसी जस्तै पैसा र पुती चाहिएको छैन, वहाँ लाई अनमोल केसी जस्तै ‘छोरी’ लाई नायक बनाउनु छैन, नाम कमाउनै छ भने आमिर खान ले 'सत्यमेव जयते' मा गरेको जस्तै गरी कमाउन सक्नु हुन्छ, तर गर्नु हुन्न. वहाँ लाई माटोक्ने जरुरत भन्दा ज्यादा सिनेमै खेल्नु पर्छ त्यो पनि मुजी गोर्खे भेडा हरु को लागि.

खास भन्ने हो भने मोटी दुधारु कमेडियन टर्न्ड निर्देशिका दीपा श्री निरौला को एउटा कुरा मा दम छ - मुजी राजेश दाइ महानायक हो भने अरे बाबा अलिकती आफ्नो वेट त बनाएर राख्नुस्, जुन पायो त्यही सिनेमा मा खेल्या छ, जरुरत भन्दा ज्यादा सिनेमा मा खेल्या छ, पोस्टर हेर्यो भने जुन मा पनि या त डेढो आँखा कर्के लगाएर मुसुक्क हाँसेको छ या त पूरा मुजी जबडा फाडेर कराएको छ, बडी राम्रो हो भने मुजी कट्स छैन - गोविन्दा जस्तो जिउ छ, फेरी मुजी कालो न कालो रोगन त्यसमाथी मुजी ३५ वर्ष अघि को हेयर्स्टाइल. माटोक्ने अझै लामो भा भए मेरो मरेको हजुरबाउ केटी सम्झेर छोल्थ्यो होला.

एकचोटी निकै निकै अघि ओहायो मा पढ्दा राजेश दाइ कि दिदी जसलाई आन्टी भनिन्थ्यो - कहाँँ पार्टी थियो; राजेश दाइ पनि हुनुहुन्थ्यो, र सोफा मा विराजमान भै कन गम्भीर टोन मा विस्तारै बोल्दै हुनुहुन्थ्यो. त्यति बेला मैले जेनिफर भन्ने केटी लाई चिक्थेँ, त्यसलाई पनि लिएर गएको थिएँ. जाँठी ले राजेश दाइ नेपाली फिल्म को सुपरस्टार भनेको थाहा पाएर झन्नै आफ्नो प्यान्ट मै हगेकी थी.

घर फर्किंदा "त्यो सुपरस्टार हो भने म अमेरिकि प्रेसिडेन्ट हो" पो भन्छे अझ "त्यस्लाई राती देखे भने बन्दुक पो निकाल्छु" भन्छे.

माटोक्ने मिड्वेस्ट का गोरी हरु रेसिस्ट हुन्छन, तर मा कसम राजेश दाजु, महानायक हुन अली जे पायो त्यही सिनेमा त खेल्न भएन, अनि त्यो हुलिया तुरन्तै सुधार्नु पर्‍यो.
Last edited: 15-Jul-20 04:32 PM
Read Full Discussion Thread for this article