Posted by: tps2gc July 9, 2020
नेपालमा ३ सक्तिसाली महिला
Login in to Rate this Post:     0       ?        
करिश्माले भखरै ४ करोडको घर किनेकी छिन आफ्नो छोरि कबु को लागि । छोरिको लागि चलचित्र बनाएर आफु जस्तै star बनाउने सोच राखेकी उनले छोरि खासै अनुहार नपरेकी र ज्यान नि भैसी जस्तो भए पछि छोरिको future नदेखेर फिमिल बनाउने पैसा घर मा हलिन । उनि सक्तिशाली भन्नेमा चै ठुलो ? छ, उदहारण उनलाई उनको घरमै काम गर्ने ले टेर्दैना रे येति सम्म कि बिहान एक पोका दुध लिन नि करिश्मा आफै जान्छिन रे । यो गुनासो उनले उक्त पसल मालिक लाई नि गरेकी रैछन ।
Read Full Discussion Thread for this article