Posted by: underwear July 9, 2020
नेपालमा ३ सक्तिसाली महिला
Login in to Rate this Post:     0       ?        
नेपाल को सबै भन्दा शक्तिशाली महिला करीश्मा केसी, मुजी म टुकु टुकु हिंड्ने बेला मा मामा जाँठो ले फोटो देखाएको थियो, त्यस्पछी केसी जी ले बिहे गर्नु भो रे, बिहे भन्दा अघि धेरै ले चान्स लिए रे, पछी बिहे तोडेर अमेरिका आइ सब स्वान्ड्विच बनाइ बेच्नुहुन्थ्यो रे, अहिले नेपाल गएर दुध लत्र्याउन्दै एस् एल सी पास गर्नु भो रे, माटोक्ने कती मोटिवेशनल, मलाई फेरी एक्चोटी एस् एल सी दिन मन लाग्यो
Read Full Discussion Thread for this article