Posted by: underwear July 9, 2020
नेपाल को केटी कि अमेरिका को केटी बिहेको लागि
Login in to Rate this Post:     1       ?         Liked by
यहीँ को केटी बिहे गर ब्रो किनकी

- ड्राइभिङ सिकाउनु पर्दैन
- काले हरु ले बोलेको बुझ्छन
- नेपाल मा बिहे गरे तिम्रो दाजु की सासू की भाउजु लाई सम्म बोलाउन पर्छ
- नेपालाँ बिहे गरे माटोक्ने कति दिन सम्म सारी लाउनु पर्छ, श्रीमती लाई मुत्न गाह्रो हुन्छ
- भएभर का मान्छे, हल्ला किचकिच, आगो अघी बस्नु पर्छ, ए सी हुँदैन, पसिना ले निथ्रुक्क
- प्लेन को भाडा अलगै
- मुजी भएभरी को नाटक मा सामेल हुन पर्छ

म मुजी मेरो चिक्ने त्यती बेला मर्न नसकेको हजुरबाउ ले गर्दा, यहाँ बाट आफू र मेरी जाँठी ठिटी $३००० हालेर नेपाल गएर बिहे गरेका हौँ, माटोक्ने अर्को बिहे यहीं गरिन्छ
Read Full Discussion Thread for this article