Posted by: Bennedict July 7, 2020
नेपाल को केटी कि अमेरिका को केटी बिहेको लागि
Login in to Rate this Post:     0       ?        
नास सर, मलाई यो सुनेर चै दु:ख लाग्यो। तपाईंको यस्तो फिलोसोफि भनेको आफ्नो कर्तब्यबाट भाग्न खोजेको मलाई भान भयो। तपाईं यो जुन अजब अजबको ड्रग या औषधी (तपाइको भाषामा) खाएर स्वर्णिम आनन्द पाएको भनिराख्नु भाको छ मलाई चाइ एक लाइनमा भन्नुपर्दा "एडिक्ट इन द मेकिङ" भइराको लागेको छ। बिहे चै नगर्ने अनी तथानाम केटीहरु चै भ्याउदै बस्ने यो तपाईंको सोच एकदम स्वार्थी लाग्यो मलाई। तपाईंले आफ्नो परिवार र समाजप्रती गर्नुपर्ने कर्तब्य खोइ? खाली तपाईंलाई मात्र रमाइलो, या "ट्रिप" अनी तपाईंको नजिकको परिवारलाई चै के? तपाईंको यो दुरदर्शी तर खोक्रो दर्शनको भेल?
Read Full Discussion Thread for this article