Posted by: tps2gc July 7, 2020
Anyone into Stock Market?
Login in to Rate this Post:     0       ?        
तिमि लाई मैले भाई भन्दा मन परेनछ "ब्रो" भन्नु पर्ने रैछ ठिकै छ अब देखि लोगन भनौला किनकि मेरो खासै " ब्रो " भन्ने बनि छैन । अब एक नपाली ले अर्को नेपाली लाई भाई वा दाई भन्दा आपति चै के हो कि पुरै Americanized भाई सकेको हो ? आज सम्म जहारौ नेपाली विविन्न तह र तप्कामा बसेका संग कुरा गरियो सबैलाई कि त दाई कि त भाई नै भनियो खै कसैले आपति जनायन, तिमिले चै आपति जनाको भएर एस बिसाए मा अलि "dig " गरेको हो। पास्स्पोर्टको घमण्ड हो भने मेरो नि येतै को हो ।

अनि खाटी कुरो चै तिमि लाई म मन नपरेको होको मेरो "भाई " सम्बोधन हो किनकि तिमीलाई त यहाँ प्राय सबैले तुच्छा गाली नै दिएको देक्छु , तिमिलाई दिएको गाली त पर्दा नि आगि पछि कोइ छ कि भनेर हेर्नु पर्छ , अनि अचम्मको कुरो चै के छ भने तिमि लाई जसले तेस्तो गाली दिन्छ तिमि त उसकै पोस्टमा कमेन्ट हानी बसेको देक्छु भलै उनीहरु ले तिमि लाई बालै नदिउन । खैर ठिक छ तिमि संग कुरा गर्दा म यो भाई भन्ने सब्द सके सम्म प्रयोग गर्दिन ।

लोगन लाई फेरी पनि भने stock , गाडी, visa आदि सम्बंदी कुरा कैले पुराना हुदैन , कुनै निश्चित व्यक्तिको लागि ति कुरा पुराना हुन सक्छन फेरो अर्को नया व्यक्तिको लागि तेही कुरा नया हुन्छ क्या । १० वर्ष अगाडी h1b कसैले apply गरेको थियो त्यो ऐले citizen भाई सक्यो तर तेस्कै आवस्थामा आज १ लाख जना h1b भरि रा होलान, तिनीहरु लाई त्यो व्यक्ति ले १० बर्स आगि गरेको त्यो पोस्ट आज नि काम लाग्न सक्छ हो तेस्ता पोस्टमा मा आज नि लेखि रा हुन्छु । हो सबै पुराना पोस्ट काम लाग्ने हुदैनन् तेसैले म कामलाग्ने कुरामा मात्र पोस्ट गर्छु । 'ब्रो " ले यो कुरा बुज्नु पर्यो ।
How much time you are spending to find those old postings as well time to read them and know the चोन्तेंट्स भनेर सोदेका छौ नि, म gas स्टेशन को साउ हो, म संग २ जना staff प्राय पसलमा हुन्छन मैले काम गर्नु पर्दैन, येसो delivery आको बेला, आपत बिपत मा सहयोग गर्ने हो, नत्र मज्जाले मेचमा बस्ने face बुक, news , साझा, stock आदि इत्यादी मा अल्झिने हो येतैकै पैसा आको छ ।

uggestion: Spend more time with children and spouse,
बुढी १० घण्टा घरमा मै संग हुन्छे पसलमा नि ६ घण्टा जसो संगै हो, दिनमा १६ घण्टा भन्दा कति समय बिताउनु ।

Learn cooking feed children fresh cooking like होमे
यो suggestion चै एकदम सहि लाग्यो, मैले cooking नगरेको ८ वर्ष भयो के गर्नु पसलमै पुरै ब्यस्त । म दुवैमा हुदा मस्त खाना पकाउथे। यो लोच्क्दोवं को एक महिना येति cooking eating drinking गरियो कि अब ५ ७ वर्ष kitchen फर्केर हेर्ने नि मन छैन। २ महिना दोकान बन्द हुदा लाटो हिसाब ले नि ४०००० लोस भयो income लोस, भाडा mortgage interest staffing अब तेस्को पूर्ति गर्नु छ ।
Read Full Discussion Thread for this article