Posted by: tps2gc July 7, 2020
Anyone into Stock Market?
Login in to Rate this Post:     0       ?        
लोगन भाई मैले अस्ति देखि नियाली राखेको छु, केहि कुरामा तिम्रो धेरै राम्रो ज्ञान छ केहि कुरामा तिम्रो ज्ञान छदै छैन। हो मान्छे हो सबै कुरा मा ज्ञान हुदैन तर कुनै कुनै कुरामा सामान्य ज्ञान रकेहो राम्रो हो । आफैलाई काम लाग्छ । बिसेस गरि मैले पुराना बिसय ब्यौताएकोमा तिमि मुर्मुरेएको जस्तो लाग्यो । हुन पनि हो दसक पुरानो कुरा ऐले उठाएर के काम ?

तर तिमीले येसो मैले उठाएको बिसए हेरेउ भने त्यो ऐले नि सान्धर्बिक लाग्छन । प्रस्तुत बिसये पुरानो होला तर stock बाट कसोरी फाइदा उठाएर मालामाल बन्ने भन्ने कुरा नै मूल बिसाए हो । २०१० मा ग्लोबल depression थियो तेतिबेला स्टक किन्ने ऐले मालामाल छन् । ऐले नि ठ्याक्कै तेस्तै छ यो समयमा सहि लगानी गर्न सक्यो भने केहि समय पछि मालामाल बन्ने पक्का छ ।

तेती बेला dell ebay tesla आदि मा लगानी गर्ने ले धेरै छ्याकन खाए ऐले नि amzn fb atvi fvrr googl आदिमा लगानी गर्न सक्नेले हो छ्याकन खाने । संधर्व पुरानो होला तर सापेकछेत ति पुराना कुराहरुको नि ऐले १२ १४ वर्ष पछि नि उस्तै छ। म तेइभएर तेस्ता सापेछिक कुरा जति पुर्नना भने नि retweet गर्छु । एउटा कुरा प्रस्ट छ दाम कमाउने हो भने लाटो हिसाबले ९ -५ काम गरेर हुन्न बेला बेला छ्याकन हान्न जान्ने पर्छ भाई लाई नि यो कुरा त थाहा छ। हो म भाई जति पढे लेखेको चै छुइन है तेइ भएर जति बाठो हुन खोजे पनि औठाछापको पारा आई हाल्छ तेस्मा भाई लाई झर्को लागेको होला । तर म नपढेको भनेर पछि हटेर पुर्पुरोमा हात राखेर बस्ने मान्छे परिन । म पढेलेखेको मान्छे को दिमाग भाडामा लिन्छु अनि तिनीहरुको दिमाग प्रयोग गरेर आफ्नो उन्नति गर्छु । कोविडले गर्दा स्टकमा अलिकति मार खाइयो नत्र कुनै छेत्रमा नि आसफल छैन म , पढ्ने मौका मिलेन तर तेस्लाई excuse म बनौन चाहन्न । मेरा केहि पोस्ट बेबसयिक हुन्छन भने केहि पोस्ट व्यक्तिगत हुन्छन तेस्मा यौन, हसिक मजत ठट्टा आदि हुन्छन ।
Read Full Discussion Thread for this article