Posted by: logan June 29, 2020
Login in to Rate this Post:
0
?
आज बाल्टी बाट खन्याए झै पानी पर्नुका साथै च्ट्याङ सहित बादल थर्किए पछी पुराना कुरा सम्झिदै श्रीमतीलाई हेर्न माथि चोटामा पुगे ( कही डराएर टासिन आईगुग्छिनकी भन्ने अाशामा छिरेको ) | काम गर्न छोडेर किन यहाँ आएको भन्ने सुने पछी तिमी डरायौकी नभनी इन्टरनेट छ कि छैन सोध्न आएको भन्दै बाहिरिए !