Posted by: salamkrishne June 27, 2020
loose हुन्छ रे हो ?
Login in to Rate this Post:     0       ?        
Tps२gc सोल्टा ,
तिमि निक्कै भाग्यमानी रहेचौ । तेस्तो बिस्वास ग़र्ने बूढ़ी पाएका छौ । डेरावली संग भेटने बहाना मा नया घरमा जादा पनी पत्तों नपाउने । यहाँ माथी एउटा ले टासेक़ो article मा जस्तै परिबन्दमा पारेर, कोठा भाड़ा ढीलो तिर्ने सहूलियत दियेर त होईन होला नी मस्ती गरेको । पूर्ण रुपमा राज़ीखूसी हो भने मस्ती गर सोल्टा । तर आफ़नो बुड़ी थाह पाए के होला भन्ने बुझेर नै गएका होलाउ भन्ने लागछ मलाई । कसेको त बूढ़ी ले नै अनुमति दिनछन भन्ने सुनेक़ो थिए , तेस्तो भए अति राम्रो ।
बरु यो सब कसरी सफल भयों एसो लेखनु न सोल्टा , एसो आफुलाइ पनी तेस्तो मौक़ा मिल्यो भने formula मानेर प्रयोग गरौला ।
Read Full Discussion Thread for this article