Posted by: harkhe7 June 22, 2020
नयाँ नक्शा, नागरिक्ता येन र MCC
Login in to Rate this Post:     0       ?        
कसले सोचेथियो होला नेपालको राजनीतिमा यो समय आउछ भने | बिस्वोका ठुला ठुला पावर US, India र China को पक्ष बिपक्षमा एकै समयमा नेपाली जनता उठलान भन्ने सयाद बिस्वोमै कसैले सोचेको थिएन होला | यो क्षण धेरै सक्तिमान देखिन्छ |

बिस्वो राजनीति नेपाली भुमिमा भयिरहेको जस्तो आवान भइरहेको छ मलाई | नेपालको भौगोलिक, एतिहासिक  र राजनीतिक महतो दर्साउछ यो समयले | जय नेपाल 🇳🇵
 
Last edited: 22-Jun-20 12:34 PM
Last edited: 22-Jun-20 12:37 PM
Last edited: 22-Jun-20 12:42 PM
Read Full Discussion Thread for this article