Posted by: Bennedict June 13, 2020
TPS to green card
Login in to Rate this Post:     1       ?         Liked by
तपाईंलाई मैले राम्ररी बुझेन। तैपनी मैले जे बुझे तेसको आधारमा भन्दैछु।
तपाईंले I-130 आँफै फाइल गर्नु भर AOSको ईन्टरभीउको डेट कुरिराख्नु भाको भन्नु भाको हो भने, कुरा गर्न सक्नु हुन्छ इम्मिग्रेशन वकिलसँग अप्पोइन्ट्मेन्ट लिएर। तपाईंको नजिकतिर साथीहरुले चिनेको कोइ छ होला नि।
मैले बुझेको चै तेही थियो, i-94 नयाँ आएपछी प्रब्लम नहोला भनेर किन भने एन्ट्री फेरी भएपछी नयाँ स्टे शुरु हुन्छ भन्ने मैले बुझेको खैर। पहिला एक्चोटी पनि AOS को इन्टेर्भिउ लीसक्नु भाको भए अब दोस्रो आउँदैछ भने try गर्नुस्, जे हुन्छ अब देख्नु होला। नत्र चै वाइफ सिटिजन हुँदा सम्म कुर्नु पर्ने हुन सक्छ। अनी नेपाल गएर कन्सुलर बाट नै आउनु पर्ने होला।
Read Full Discussion Thread for this article