Posted by: logan June 4, 2020
जोईटिङ्रे को उदय
Login in to Rate this Post:     1       ?         Liked by

दिन भरी काम छैन , टोलमा जाउ बन्द छ , भुस्या कुकुर बाहेक अरु छैनन| कही न कही कतै ""Agitate" गर्नै पर्‍यो नत्र खाएको पच्दैन अनी निन्द्रा पनि न परे पछी अन्तिम उपाय साझा छिर्यो अनी बौलाउन थाले पछी २-४ जनाले समर्थन्मा २ लाईन लेखी दिए पछी लभ मेकिङ भन्दा ठुलो सन्तुस्ठी लिदै सुत्ने होला| हावा भरी दिएको पनि बुझ्दैन अनी भुस्या झै झन बढी ख्याउ ख्याउ गर्न पुग्छ | " लोगनले" केही तिप्प्णी गरी हाल्छ कि भनी आधा रात रुङेर बस्ने होला | हावा भराइ काम हुदैन मेरो, जोइटिङ्रे शब्द चलन चल्तिमा कसरी आयो अनी ब्यङ कोरेको थिए | चोरको खुट्टा काट भन्दा चोरले चै काटी हाल्छ भनेर आफ्नो खूट्टो थुत्थो रे ? मलाई के थाहा साझामा एस्ता एस्ता ब्यक्ती पनि छन भनेर | थाहा भए पनि कस्लाई के मन पर्छ भनी आमाले छोरालाई मिठो मिठो पकवन बनाएर पस्कने हामी तिनीहरुको आमा होईनौ | बच्चाले एउटै कुरा १५ -२० चोटि दोहोह्र्याएर आफ्नो कुरा को सहमति पाइने भएर दोहोर्याएकै दोहोर्याइ गर्छ , बिचरा बाबुरोले पनि तेसै गर्छ |
गोपी कृष्ण - सुङा रटाई गर न तोता बहादुर |


क ख ग
पढे पछी बहाडुरले आफ्नो लेखाइ मेटेछन ?
Last edited: 19-Jun-20 02:43 PM
Read Full Discussion Thread for this article