Posted by: logan June 2, 2020
जोईटिङ्रे को उदय
Login in to Rate this Post:     1       ?         Liked by
साझामा जोईटिङ्रे  शब्दको निकै प्रयोग गरिदै छ | जोईटिङ्रे  भन्नाले अहिलेको पास्च्यात्य मुलुकमा बुढा बुढी दिबै मिलेर दैनिक गर्नु पर्ने कृयाकलाप गर्ने हरु तिर औंला ठड्याएका छन | पुरुष प्रधान देशमा पुरुसले महिला तेस्माथि पराइघर बाट लाएकी धर्मपत्नी  कजाएर बसनु पर्छ |
आमाले छोरो धेरै बुहारीका कुरा सुनेर आमाका चाहिदा र नचाहिदा करा नसुन्ने भए पछी आमाले छोरालाई प्रयोग गरिने  गर्ने शब्द हो | यस्को सुरुवात कसरी भयो त ?
कुनै बेला ससुराली गएको ज्वाँई घर फर्कने नामो निसान लिदैन |पाहुना पनि एक दिन २ दिन को हुन्छ ,  महिनौको  को पाहुना त्यो पनि ज्वाँई बाट वाक्क दिक्क हुँदै कहिले घर जान्छ भनी दिन कुरेर बस्ने बस्ने ससुरा देखी जेठान जेठानी हरुले ब्यङ र दिग्दारी हुँदै ज्वाँई साब , जाई नारायण बाट ज्वाँई , कुनै बेला छोरा वा ससुरो बुढोले मेला बाट साझ घर पुग्दा ज्वाँई नदेखदा घर फर्केकी भनी खुशी हुँदै  "आज तिघ्रे ज्वाँई कता मरे " भनी सोधन पुगे होलान | कालान्तरमा "ज्वाँई तिघ्रे"  \ "तिघ्रे ज्वाँई" शब्द बाट अपभ्रम्स हुँदै नेपाली जन्ज्रिब्रोमा जोईटिङ्रे शब्दमा  पारीणत भएको हुनु पर्छ? आजभोली घरमा आमा बाले एक कुरा जो आफनी श्रीमतीको बिपरित वा बिरोधमा काम कुरा गरेको नामान्ने लाई त जोइटिङ्रे भनी आक्षेप रुपमा प्रयोग हुन थाल्यो |
साझामा २-४ जना भुस्तिघ्रे जो बिहे गर्नु भनेको पहिलो रात चिकान दिनु अनी ९ महिना मा बाउ बने पनि बाउको बन्नुको अर्थ नबुझेका महा डुकु हरु तिन्का ६० - ८० बर्स्का बाउ आमाका झै कुरा गराइ " जोइटिङ्रे, श्वासनिका कट्टु धुईस, छोरा छोरी स्याहारिस, श्रीमतीलाई सेवा गरिस, लन मब गरिस भन्दै टोकसो कस्न खोज्छन | छोरा छोरी तिम्रा पनि हुन तिम्रो लिङ नचलेको भए जन्मिदैन थिए, तिम्रो छिमेको चलेको भए उस्ले गरिदिन्थ्यो , तर हाम्रो आफ्यानै चलेको हो जे जे गर्नु पर्छ गर्छौ | जाठाहो भोली छिमेकिलाई बाउ भन्दै जालान होस् गर |

तिमीहरुनै होउ ज्वाँई तिघ्रे हामी हौ परिवारका मुली हौ | घर र परिवारको अर्थ बिदेशमा पुग अनी थाहा पाउछौ |
Last edited: 04-Jun-20 02:15 PM
Read Full Discussion Thread for this article