Posted by: SSK May 31, 2020
मैले देखेको दरबार-आज सुक्रबार-४
Login in to Rate this Post:     0       ?        
स्मोकिङ्गका त यिनीहरु पारखी नै हुन् , नेपालमा हिप्पी सैली भित्राउने श्रेय धिरेन्द्र सरकार लाई जान्छ । निराजन पनि गतिला स्मोकर हुन् । बेलायतमा होस्टेलमा बस्दा यिनले एउटा बदमासी गरेछन, नेपालमा कोठा भित्रै चुरोट गाजा तान्ने बानी, बेलायतमा तेस्तो गर्न नपाउने । उनको पालो कोठामा भाको smoke sensor मा प्लास्टिकले बानेर कोठा भित्रै चुरोट तान्ने रैछन, एकदिन बाहिर बाट inspection मा आउने ले त्यो देखेछ र complain गरेछ । अर्को चोटी तेस्तो नगर्ने सर्तमा उनलाई थप कारबाही गरिएन । यो कुरा रानी ऐसोर्येले थाहा पाको भए उनि संग जाने सहयोगीको जागिर चट हुने थियो त्यो भएन ।
Read Full Discussion Thread for this article