Posted by: logan May 30, 2020
Login in to Rate this Post:
0
?
घर परिवार पाहिलो स्कुल हो भने छर छिमेकी देखी स्कुल अनी सङ्त आदी इत्यादीले हरेकको जीबनमा गहिरो छाप लामो समय सम्म पर्छ र पार्छ |
यो पनि घर घरका कहानि हुन किन्की कसैले" खुदो पल्ट्यो "मै बिशेष जोड देला अरु कसैले "सुनमा सुङन्ध"को प्रयोग गर्ला |
लन्ठक शब्द नजोडे पनि वाक्यमा कसरी प्रयोग गरेको छ तेस्ले आफ्नो अर्थ जनाउदछ |
"यो डुकु होमवर्क गर्न छोडेर कहाँ डुलेर आयो "? डुकुले होम वर्क गरेन भन्ने बुझ्यौकी ?
अर्को उदाहरण
ला खा ला खा
तिम्लाई आमाले खाना बोलाउला र सहपाठी ले खेली रहेको बेला प्रयोग गर्दा के बुझ्छौ ? "ला खा" ले खाना दिदा भनेको मात्रा होईन लोप्पा ख्वाउन पनि प्रयोग हुन्छ , बुझेका छौ कि छैनौ |
I wanna make love, श्रीमतीलाई तिम्ले कसरी भन्छौ ?
मलाई चिँkn मन लाग्यो ?
Think twice before we open our mouth.
Last edited: 02-Jun-20 11:06 AM