Posted by: logan May 25, 2020
एक्लो जीवन
Login in to Rate this Post:     0       ?        
QA ले आफुलाई IT गाई भन्दैमा सोसियल नेटवर्कइङ साइट डेभलप गर्ने तिर होईन घण्टा हानेर कस कस लाई गाली गर्न पाइन्छ, को भ्यागुताको धार्नी पुर्याइन खोज्दै छन , कोही स्याल को सिङ बेच्न छिर्छन कोही सापको तेल, कोही आफ्नो हात्मा चिउरिको तेल घसेर कोही माथि उक्लेलाकी भनी खुटा तान्दै  दिन बिताईगर्न छिर्छन| अनी गोबर गणेश सँग दिमाग पैचो माग्न आउनु जोगिको घरमा सन्यासी पाउन लागन गए जस्तै होईन र ? तपाईं उधो बगाएर उभो खोजन पट्टी नलाग्नुस् , सित्तैमा आफ्नो अनी अरुको दिमागमा  घन ठोक्न साझा छिर्नु भयो ?

Last edited: 25-May-20 10:49 PM
Read Full Discussion Thread for this article