Posted by: SSK May 25, 2020
Login in to Rate this Post:
0
?
ल जोरदार प्रस्तुति, नेपाली लेख्न लाई जुम्ला, डोल्पा, मुगु, कालिकोट वा स्यांजातिरको श्री महेन्द्र मा बि वा ऐजन ऐजनको सरकारी स्कुलबाट मेट्रिक पास गर्नु पर्छ भन्ने छैन, काठमाडौँको राम्रो घराना स्कुलबाट अंग्रेजी पढेकाले नि क्लास्सिक नेपाली लेख्न सक्छन भन्ने उदाहरण हो यो । कीप गोइङ्ग ..
Last edited: 25-May-20 01:41 PM