Posted by: Bennedict May 24, 2020
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
Login in to Rate this Post:     1       ?         Liked by
अन्डिजी,
फ्रम्डल्लासजीको प्रश्नहरुको उत्तर खोइ? टपिकलाई नबिगारम त हजुर। उहाले सोध्नुभाको मुद्दामा रहेर कुरा गरम। हामीलाई अरु कुरामा अल्झाएर तपाईं भाग्न पाउन हुन्न हजुर। मर्दको छोरा हो भने फ्रमडल्लासजीले दिनुभाको सबका सब दलील काटेर देखाउनुस् त ल हेरम, कसमा कती छ ताकत।
Read Full Discussion Thread for this article