Posted by: Bennedict May 23, 2020
Login in to Rate this Post:
1
?
Liked by
newsajhaaccount जि
तपाईं सुनसरी टपर भर कस्तो कुरा गर्नु भएको हजुर? नेपालीमा टाइप गर्दैछु तेस्लाई नै गनिमत मान्नुस् हजुर, तपाईंको जस्तो ब्याकरण र हिज्जे आदी तामझाम गर्न मलाई आउन्न, हो म शुद्द नेपाली लेख्थे, मैले सात क्लाससम्म सन्स्क्रित पढेको मान्छे, कलम समातेर नेपाली नलेखेको जुग भयो हो। यहाँ यती लेख्दै छु तेही नै काफी छ। रह्यो कुरा तपाईं अन्डी महाशयको रुप हो कि हैन भन्ने बारेमा, तपाईं अन्डी जस्तो मुख छोड्नुहुन्न होला, तर तपाईंको aura र accent काफी छ तपाईं को हो भनेर छुट्यान्न। अब साझाको कसैले थाहा पाउन्नन र कोही था भर पनि बुझ पचाउछन भने त्यो तपाईं यानी अन्डिजिले गर्दा अरुमा आएको inferiority complex होला, अरु के भनम? सबजना यती बिधी, यतीका समयसम्म अबुझ न नहुनुपर्ने। तपाईंले सबलाई आफ्नो रौद्र र मुर्ख औतार्-बाट intimidated त गरेको नै हो except कसै कसैलाई छाडेर, so भ्रममा नपरम हजुर।
बरु आफु अन्डी हैन भन्ने के proof छ हँ तपाईंको?