Posted by: Bennedict May 23, 2020
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
Login in to Rate this Post:     1       ?         Liked by
अनी फ्रम्डल्लासजी.
कुरा रह्यो स्टिमुलस चेकको, अब अन्डिजीले चेक् पाएको कुरा त जग्जाहिर भइसक्यो हैन, उहाले over १००,००० पर इयर कमाउने भनेर झुटो धाक लगाएको पनि सबैलाई थाहा भो, आँफैले लाएको धाकले आफ्नै धोती फुस्काएर नाङेझार उहा अन्डिजी भईसक्नुभाको छ। साझामा आएर आफ्नो fanbase बनाउने चक्करमा उहाले आफ्नो जिबनको यती धेरै details दिनुभयो कि अहिले उहालाइ नै दु:ख भइराको छ। मैले अन्डिजीले १००,००० कमाउने पनि पढेको याद छ र स्टिमुलस पाएको पनि याद छ, तर मैले यो दुइवटै कुरा connect चै कहिले गरिन। तपाईंले गर्नु भयो।
यस्तो बिना आधार कुरा गर्ने मान्छेले आफ्नो जिन्दगिमा २० जना or more केटी भ्याए भन्दा अब कसरी पत्त्याउने? उहाका अनगिन्ती सेक्स anecdotes कसरी हजम गर्ने हो?
तर a big तर, यहाँ साझामा अन्डिजीका कुरा पत्त्याउने हरु छन, अहिले मैले, तपाईंले अन्डिजेको बिरोधमा केही भनम्ला उहाको हितैशिहरु आउछन एक पछी अर्को गर्दै हाम्रै खेदो खन्न, अन्डीजीको loyal भक्तहरु। अब कसैलाई जिबनभर अन्धा को अन्धा नै बस्न छ भने मेरो भन्नु केही छैन हो।

newsajhaaccount जि
तपाईं सुनसरी टपर रे। सुनसरी टपर गरेको मान्छे के गर्न आको हजुर साझा हुदो? यो त तपाईं जस्तो बिद्वान मान्छेहरुलाई हैन त। म अन्डर्वेयरको रूप रे? हो र भनेको? तपाईं proof ल्याउनुस् अनी कुरा गरौला।
Read Full Discussion Thread for this article