Posted by: harkhe7 May 17, 2020
कालापानी टोक्नु न बोक्नु - लड्न नसक्ने भएसी अडेरै फिर्ता ल्याउने रे
Login in to Rate this Post:     1       ?         Liked by
धन्यवाद जानकारी र भिडियो को लागि ! यसो हेर्दा India ले एक तर्फी रूपमा फैसला गर्ने धेखियो | एस पालि चाहि India लाई पनि एस मामिला मा बेर्नु जरुरी छ | ऐले सम्म बिस्व को अगाडी India नेपाल लाई सहयोग गर्ने राम्रो छिमेकी को रूप मा देखिन्छ | Indian port नेपाल ले प्रयोग गर्छ र लाखौं नेपाली India मा काम गर्छन | नक्सा पास गरेर र 1000 सेना बोर्डर मा लगेर stand-off गर्यो भने सबै बिस्व तेहा आउछ |

नेपालीले अजै सम्म नेपालको लागी विदेशी सँग लड्ने अबसर पनि पाएँका छैनन | पहिला गोर्खा राज्यको विस्तार को लागी अरु राज्य हरु सँग लडे | ऐले Indian Gurkha र British Gurkha बाट India र Britain को लागी अरु देश सँग लड्छन |
Read Full Discussion Thread for this article