Posted by: harkhe7 May 17, 2020
चारओटा मिर्गौला
Login in to Rate this Post:     0       ?        
फेरि India ले lifeline दियो | यो खेल त 2008 विसं देखी चल्दै आएको छ India सँग | Hrithik काण्ड मा म पनि सडकमा उत्रेथेये | अब चाहिँ India सँगको डरको सधैंको लागी हल गर्ने बेला आएको छ | नत्र फेरि भोली youtube मा नेपाल को नराम्रो भन्छ कोइ Indian ले | अनि सडक मा नेपाली उतृन्छन | अब चार वटा Kidneys को बल देखिन पर्यो र नेपाल लाई यो India को डर बाट सन्धैको लागी मुत्क गर्न पर्यो | अनि त्यसपछि मात्र सबै को ध्यान बिकास तिर लाग्छ |
Read Full Discussion Thread for this article