Posted by: harkhe7 May 16, 2020
कालापानी टोक्नु न बोक्नु - लड्न नसक्ने भएसी अडेरै फिर्ता ल्याउने रे
Login in to Rate this Post:     1       ?         Liked by
यो खेल त 2008 विसं बाट नै चलिरहेछ | म पनि हृथिक रोशन बिरुद्ध सडक मा उत्रेको थिए | ऐले पनि एसलाई मलम मात्र लगाइयो भने यो फेरै भोली अर्को रूपमा बाहिर आउछ | केपी ले 2015 AD मा पनि unofficial blockade विरोध गरेथे | अब पनि कडाइ कदम चालेर यो भारत भन्ने उल्जन बाट नेपाली राजनीति लाई सधैं को लागी माथि लिएर गए नेपाल अनि नयाँ युग मा पर्बेश गर्ने थियो | नत्र विगत 70 वर्ष देखी यही मुद्दा नै नेपाली राजनीति को सबै भन्दा ठूलो मुद्धा भैरखेको छ |
Read Full Discussion Thread for this article