Posted by: Bennedict May 13, 2020
अन्डरवेयर को मृत्‍यु भएको दिन
Login in to Rate this Post:     1       ?         Liked by
मुजी निरह लोखर्के

मुजी निरह लोखर्केको बिलौना सुन्ने कल्ले?
बैसंले मात्तेको र घमण्डले पात्तेको
घामड्, मै हुँ बिष्णु भगवान भन्ने बाघको
उनमुक्त गर्जन र ठहाका झन्झन सुन्ने कल्ले?

"मुजी हरुवा, बालुवा भरुवा बस्न हुने कतार
घर जानलाई लाग्छ तलाई सधैंको हो हत्तार
तैले के मसँग लड्छस र गरेर खान्छस?"
भनेर गए स्वयम् बिष्णुका दस अवतार

कथा पनि लेख्थे होला, रचना पनि छाप्थे होला
बन्नेथे होला आधुनिक बेदव्यास
तर मुजी लोखर्केको बिछ्छट्टै राम्री प्यारी एउटै
त्यो पनि उडाइदेला भन्ने लाग्यो नयाँ त्रास

आफ्नै कबितालाई "एक मुजी कबिता" नभन्ने
यस्तो मुजी दिन आउँला र कहिले?
मुजी निरह लोखर्के अब रमाउला र कहिले?
अब रमाउला र कहिले?


(म यस्तो शब्द use ta गर्दिन तर experimentको रूपमा पढौ होला।)
Read Full Discussion Thread for this article