Posted by: Jac Koff May 13, 2020
Login in to Rate this Post:
0
?
ओए Undus त्यो bir_nepali लाई पनि हाल त्यो shit poll मा । हैन हो यो Undus ले आफ्नो गाउ घरमा भए भर का छाउरा छाउरिहरु लाई दोल्लर खुवाएर vote हाल्न लगाएको जस्तो लग्यो ता कि आफु बदनाम भै सके पनि अरु को बदनाम गरेर आफु चाही झोली के पिछे क्या हे भन्दै हो ?। त्यसो हो भए त Undus र नेपालका तोर्पे नेताहरु मा के फरक भयो त ?
हैइत बिचरो नास ब्रो पो फसेछ उन्दुस को जाल मा । नास को त सत्यानास नै भए छ नि तोइत ।
हैइत बिचरो नास ब्रो पो फसेछ उन्दुस को जाल मा । नास को त सत्यानास नै भए छ नि तोइत ।