POLL
anustart · May 12, 2020 1:35 AM · 77,959 views
यो कस्तो खालको भोटिङ हो हँ? झन उल्टो नास सर र म टप दुइमा रे ? २७ जनाले भोट् गरेकोमा १५ जना ले हामीलाई गलत सम्झे? राम राम! सबका सबको दिमाग घास चर्न गए जस्तो छ हो। अनी अन्ड्र्वेयर बाजे कस्ले भनेर मेरो त्यस्तो "खोया" avatar राख्नु भाको तपाईंले हँ? अलिकती taste पनि छैन तपाईंलाई? त्यो फत्तक्क गलेको बर्गर जस्तो छ मेरो aura?? अरुको लागि decide चै नगरि हालम त हजुर। अनी तपाईंको त्यो low class वाला fanny song तपाईंलाई नै वापस gift छ, तपाईंको अहिले गरी राख्नु भाको "मा-भेन" हेर्दा त त्यो नाच्ने कालेको जस्तो तपाईंको छबी होला भनेर सबैले guess गर्न सक्छन। troller को अनुहार हुन्न भन्थे यहाँ त तपाईंको खोया butt song ले तपाईंकै खिसी गर्दैछ हो। Last edited: 12-May-20 02:44 PM
Bennedict · May 12, 2020 2:42 PM
अनी तपाईंले अरुलाई attention whore भनेर आफु चै कत्ती न गंगा जस्तै पवित्र छु भन्ने भान गराइराख्नु भाको छ, तपाईं त whore हरुको पनी महा whore attention deficit disorder ले ग्रसित, लक्डाउन्मा कुण्ठित, साझालाई मैले चलाई राको छु भन्ने खडुस, हिन भावना ले पीडित, सेप्टिक ट्यान्कमा परेर मर्न नसकेको साङ्ला किरा (जस्ले सोच्छ कि सबै मुर्खहरु आउछन) पर्नु हुन्छ होला हो। तेसै अरुलाई नभनम त। अनी मैले यो नाम तिम्रो egg बेनेदिक्ट देखेर राखे हुला?? spelling हेरौ पहिले okay? generalize नगरि हालम त। अर्को कुरा म त्यस्तो खाने मान्छे परिन। सो matter of fact I might have missed your reference ok I apologize now I got the जोक । मैले सोचेको र तपाईंले सोचेको अर्कै परेछ।
Bennedict · May 12, 2020 3:07 PM
ओए Undus त्यो bir_nepali लाई पनि हाल त्यो shit poll मा । हैन हो यो Undus ले आफ्नो गाउ घरमा भए भर का छाउरा छाउरिहरु लाई दोल्लर खुवाएर vote हाल्न लगाएको जस्तो लग्यो ता कि आफु बदनाम भै सके पनि अरु को बदनाम गरेर आफु चाही झोली के पिछे क्या हे भन्दै हो ?। त्यसो हो भए त Undus र नेपालका तोर्पे नेताहरु मा के फरक भयो त ? हैइत बिचरो नास ब्रो पो फसेछ उन्दुस को जाल मा । नास को त सत्यानास नै भए छ नि तोइत ।
Jac Koff · May 13, 2020 2:46 AM
तिमि कट्टु हौ कि छट्टु होउ ? कागको फुल चोरेर अम्लेट बनाएर खान्छुकि क्या हो। खुरापाती दिमाग नि कति आको। लाटा गाडा लाई पाएउ भने त तिम्ले बेचेर खान्छौ । अस्ति एउटा गोज्याँग्रो लाई " म साझाको admin कि moderator " हो भनेर थर्काएछौ , बिचरा ऐले सम्म बेला वेला तर्सि रहन्छ , तेस्तो नि गर्ने हो धत् । अनि यो poll बनार बेन भाई को बिरुद्ध ८ भोट हालेर तिम्ले के प्रमाणित गर्न खोज्या ? १ २ जना लाटा गाडाले त तिम्रो यो अर्को कर्तुत लाई विश्वास गर्लान नत्र अरु जनता लाई बेन भाई बिरुद्द को त्यो ८ भोट तिम्रै फेक ID बाट हालेको हो भनेर बुज्न धेरै समय लाग्दैन । बरु तिम्रा कम्तिमा ६ ओटा एस्ता बतासे ID छन् भन्ने प्रमाणित हुन्छ , कि कसो ?
fromdallas · Oct 9, 2020 6:56 AM
अरे अण्डर्वेर जी, 'मै धामी मै बोक्सी गर्दिनि'? if bennedict != underwear: मेरो कान काट Last edited: 10-Oct-20 01:01 PM
lovely_heart · Oct 10, 2020 1:00 PM
ओ अण्डर्वेर ब्रो (उर्फ बेनेडिक) अब धेरै नाटक चाँई नगरम ल। तिमि नकचरो नै अण्डर्वेर र बेनेडिक दुबै भएको अनि सस्तो पपुल्यारीटीको लागी आफैंले आफैंलाई फिगंरिगं गरेर यो सब नाटक मन्चन गरेको पुष्टी भैसक्यो। अब धेरै नाटक चाँई नगरम, भन्द्या छु ऐले नै!
lovely_heart · Oct 11, 2020 9:29 AM
Bringing it up so that everyone can see what liar and a pathetic loser 'Bennedict' aka Underwer is. Shame on you bro, whoever you are. This is UKG level!!
lovely_heart · Oct 11, 2020 11:00 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion