Posted by: logan May 11, 2020
मेरो बारे मा दोस्रो अप्डेट्
Login in to Rate this Post:     0       ?        
साझामा केरकार साखा खोलेका छन अनी आफ्नै थियोरी आँफैलाई अपच हुँदा हुँदै पनि मुख बाई हाल्छन | दिमाग सुन्य ह्रिद्य चट्टान सरह होला राखन पुगे लभली हार्ट , कही तिमीनै कट्टुको अर्को क्षद्म नाम त होईन ? मनिष पानी माथिको ओबानो बन्न सिपालु हरु मन्सुन सुरु हुनु अगावै च्याउ उम्रिएझै अहिले उम्रिदा तिमी नै कट्टुको अर्को रुप हो ?

को चै हो तिमी ?
साझामा बाझा गर्न
बिछट्टै सिपालु देखिन्छौ |
नाम राख्यौ लभली हार्ट
कि Underware पर्यौ ?
Last edited: 11-May-20 09:49 AM
Read Full Discussion Thread for this article