Posted by: Bennedict May 11, 2020
मेरो बारे मा दोस्रो अप्डेट्
Login in to Rate this Post:     0       ?        
नास् सर को लागि भनेर म यो अमुल्य screenshot फेरी upload गर्दै छु। अब त दुध को दुध पानी होला कि।


अनी अन्डी महासय अझ दोस्रो अप्डेट आउन बाँकी छ र भनेको? सबैले सबै थाहा पाइसके हजुर, अब के को दोस्रो तेस्रो अप्डेट नि। तपाईंको धोती फुस्केर वहाँ बागमतीमा बग्दै छ तपाईं भने अझै मेरो दोस्रो तेस्रो गर्ने? यो त भएन नि हजुर। तपाईं हरेक पटक नयाँ नयाँ रूप धर्दै आउने अनी हामी चै उल्लु जस्तो तपाईंको बेस्वाद्को स्वाङमा थपडी बजाउदै बस्ने? हामी तेस्ता गएगुज्रेका त परिनम नि हो।
Read Full Discussion Thread for this article